TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
Krishna Giri's Blog
Krishna Giri's Blog
« previous 5


a short geet
Translations available in: English (original) | French | Spanish | Italian | German | Portuguese | Swedish | Russian | Dutch | Arabic

dg leq s] s'/f 5 < v';'Ss t elg x]/ .
nhfpF5f} lsg t];} dgsf s'/f vfnL u/ .

lbnsf] 3fp dgdf km]/L gd]l6g] vf6f aGnf
leqleq} u'lD;P/ cfkm}+nfO{ gdf/

July 2, 2009 | 3:14 AM Comments  0 comments

Tags:


सपना र संयोग
Translations available in: English (original) | French | Spanish | Italian | German | Portuguese | Swedish | Russian | Dutch | Arabic

तिमी विस्तारै टाढा भयौ
मलाई राम्रोसँग थाहा छ ।
त्यो दिन म एक्लै विस्तारै
हिँडिरहेको थिएँ । तिमी चाहीँ सुस्तरी सुस्तरी अर्कैसँग काँधमा हात राखी राखी हिँडिरहेकी थियौ ।

म पनि त मान्छे हुँ । तिमीलाई थाहै होला मान्छेको पीडा के मा हुन्छ भनेर हो मलाई एकदमै डाहा भयो त्यो दिन र हुनु स्वभाविकै थियो । किनकी मान्छेको स्वभावनै आफूले मन पराएको मान्छेलाई अरु कसैसँग मुस्कुराएर हिँडेको देख्दा पक्का पनि डाहा हुन्छ ।
मलाई के थाहा तिमीले मलाई नभएर मेरो धन दौलतसँग माया प्रेम गरेकी थियौ भनेर । पहिले नै थाहा भैदिएको भए तिमी छेपारे हौ भनेर म तिमी जस्तीसँग सम्बन्ध राख्ने त दुरको कुरा भो बोलचाल पनि गर्ने थिइन । याद राख तिमीले जवानीमा धेरै साथ पाउली तर बुढ्यौलीमा तिमीलाई साथ दिने कोही हुने छैनन् । यहाँसम्मकी तिमीलाई यसरी मताउने यो बैंश पनि तिमीसँग रहने छैन ।
………हत्तेरी हैन ए बुढा यो के भएको हौ कोसँग यत्रो गन्थन गरीराखेको हो नी सपना हो की यो विपना नै हो ? मेरी अर्धाङ्गीनीले झस्काउँदै उठाउँछे मलाई । खै ! म के के बकिरहेको रहेछु सपनीमा विपनीमा कसैसँग गन्थन गरेझैं गरी । म झस्कँदै उठ्छु र भन्छु के भयो किन कराएकी? बुढीले फेरी हप्काउने शैलीमा भन्छे ूके भएको यस्तो लाटो बरबराएको जस्तो के बरबराएको । ए ! केही होइन खाली सपना देखिरहेको थिएँ भनेर म ओछ्यानमा ढल्कन्छु । तर अहँ आखामा मरीगए निन्द्रा छैनन अब । त्यो अँध्यारो कोठमा मेरा आँखा त्यसै त्यसै बलेझैं लाग्छन् । ती सपनाको दृष्यहरु सिनेमाको रिल घुमेझैं घुमिरहेका छन् मेरा आँखामा । म आफैँ छक्क पर्छु कसरी मैले त्यो सपना देख्न पुगें खोतल्न थाल्छु म आफूलाई । कैले घटेको छ र मेरो जीवनमा यस्ता घटना कि कसैका जीवनमा घटेका घटनाहरु मैले अरु कोहीबाट पो सुनेको हुँ की म मेरो वर्तमान देखी भूतसम्म क्रमैसँग अघिबढिरहेको छु । मध्यान्ह रातको १२ बजेको घण्टी हान्यो पर्तिर गार्मेन्टको पालेले । घण्टीको टङ् टङ्को समाप्तिसँगै मेरा आँखामा ती कलेज पढ्दाका दिनहरु देखापर्छन् ।

म आइएको पढाईको लागी छिमेकी जिल्ला झापाबाट विराटनगर आएको थिएँ । हुन त मेरा आमा वुबा त्यति सम्पन्न थिएनन् । परिवार मध्यम वर्गीय नै थियो । तर पनि मेरो ठूलो सहरमा बसेर पढ्ने सपना साकार पार्न काठमाण्डौ जान नसके पनि विराटनगर पसेको थिएँ । सुरुसुरुमा त मलाई यो नयाँ शहर ठूलो नै लाग्थ्यो । मेरो डेरा पिचरामा थियो । पिचराबाट मेरो मोरङ्ग क्याम्पस नजिकै थियो र यहाँ बाहिरबाट आएका अधिकतम विद्यार्थीहरु डेरा लिई बसोबास गर्दथे ।
नौलो भएका कारण एक दुई महिना बितेको पत्तै भएन । विस्तारै क्याम्पसमा साथीहरु परिचित हुँदै जान थालेका थिए । यसै क्रममा मसँग रोजिना भन्ने एकजना साथीको परिचय हुन पुग्छ । हुन त उनको पढाई कमर्श हो तर पनि उनी धेरै चाहिँ हाम्रै कक्षा तिर हुन्छिन् । विस्तारै बोलचालको क्रम बढ्दै जान्छ । एकदिन उनी आफैंले मलाई एकान्तमा बोलाएर भनिन् ूशरद् म धेरै समय तिम्रो कक्षामा बिताउँछु हगि ू हो मैले सहज उत्तर दिएँ । फेरी सोधें किन रोजि हो मैले यसरी नै सोधें मैले उनलाई यो भन्दा पहिले पनि थुप्रै पटक यही छोटो नामबाट बोलाईसकेको थिएँ । तर आजको यो नाम र उनको यो व्यवहारको भिन्नतादेखि अप्ठ्यारो पनि लागिरहेको थियो । म यस्तो सोचीरहेकै बेला उनी मेरेा किनको उत्तर दिदैँ थिइन् ूथाहा छ शरद् मैले जुन दिनदेखि तिमीलाई देखें मलाई के भयो के भयो म तिमीलाई मन पराउन थालेको छु तिमीलाई माया गर्न थालेको छु शरद ।ू उनको यो अभिव्यक्ति सुनेर म आफूलाई एकदमै असहज अवस्थामा पाउँछु । उनलाई मैले के प्रतिउत्तर दिने मैले सोच्नै सकिन । मैले एकदमै रोमााचकता अनुभुत गरिरहेको थिएँ । उनले प्रश्न गर्दै भनिन् ूतिमी के भन्छौ शरद् प्लिज बोलन । किन चुपचाप भएको आई लभ यु शरद् आई लभ यु । उनी एकदमै भावनामा बगिरहेकीछिन् जस्तो मलाई लाग्छ । म उनलाई एकटकले हेरिरहेको छु । उनी फेरी भन्छिन् शरद् भनन यस कि नो अब त मैले पनि केही बोल्नै पर्छ जस्तो लागेर म भन्छु ूरोजी हेर यो हतारमा हुने चिज होइन । मलाई सोच्न देऊू । उनी फेरी भन्छिन् कहिले दिन्छौ प्रतिउत्तर भोली म सटिक जवाफ दिन्छु । अनि भोली यहि समयमा यहीँ भेट्ने भनी हामी छुट्टिन्छौं । मलाई त्यो रातभर निन्द्रा पर्दैन । मलाई भोली नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो सोचाई खाली सुर्यलाई हत्केलाले छेकेझै मात्र हुन्छ ।

भोलीपल्ट कलेजमा उही हिजैको समयमा हाम्रो भेट हुन्छ । उनी मलाई सोध्छिन् शरद के सोच्यौ त तिमीले ूमैले भने मलाई लाग्दैनथ्यो कि म तिमीलाई मन पराउँछु । तर मैले हिजो राती कोठमा गएर हाम्रो भेट भएका दिनदेखिका सम्पूर्ण कुराहरु सम्झेर ल्याउँदा मैले पनि तिमीलाई मन पराएको पाउँछु रोजी । हो रोजी म पनि तिमीलाई माया गर्छु । मेरो कुरा पुरा हुन नपाउँदै उनी खुशी हुँदै भन्छिन् ूओह्् रियल्ली शरद् ू म पनि हाँस्दै भन्छु ूयस रोजी आई लभ यु टु ।
यसरी उनी अर्थात् रोजीसँग मेरो मायाको सम्बन्ध अगाडि बढेको थियो । हामीले हाम्रो सम्बन्ध जुग जुग सम्म रोमियो जुलियट झैं बाँचिरहोस् भनेर थुपै्रचोटी बङ्गलामुखी मन्दिर र काली मन्दिर धायौं । उनी सँगको सम्बन्ध यसरी अगाडि बढ्दै थियो । विस्तारै हाम्रो परीक्षा आएर पनि गयो । तर हाम्रो सम्बन्ध झन्झन् समयको गाँठोमा कसिँदै गइरहेको थियो । दोश्रो वर्षको सुरुवातसँगै घरबाट मलाई पैशा कम पठाउने र अब आफ्नो पढाईको लागि आफैँले खर्चको जोहो गर्ने भनियो । घरमा मपछिका अरु दुईजना भाई बहिनी पनि थिए । त्यसैले मैले कुनै प्रतिवाद गर्न चाहिन । स्वीकारोक्तिमा हुन्छ भने । आएपछि मैले रोजिनालाई आफ्ना सम्पूर्ण कथा व्यथाहरु सुनाई काम खोज्न थालें नभन्दै एउटा कम्पनीमा सानो काम पाएँ । तर त्यसबाट खाली खान र बस्नमात्र पुग्थ्यो । विस्तारै म कलेज पनि जान पाउन छाडें । किनकी मेरो पढाई दिउँसोको थियो र काम पनि दिउँसो कै । अब त रोजीनासँग कहिलेकाहीँ मात्र प्रत्यक्ष भेट हुन्थ्यो । तर फोनमा चाहीँ हामी दिनको एकपल्ट कुरा गरिरहन्थ्यौं ।
दैवलाई पनि कहिलेकाहीँ अर्काको खुशीमा डाहा लाग्छ कि किन हो अब त बिस्तारै मेरो रोजिनासँग फोनमा पनि भेट हुन छाड्यो । फोन गर्दा उनी घरमा छैनन् भनेर भनिन्थ्यो । यसरी नै हाम्रो सम्बन्ध अगाडि बढ्दै थियो । यस वर्षको प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे आउन दुई दिन मात्र बाँकी थियो । म अफिसमा एकछिन् बाहिर जान्छु भनेर कलेज गएँ रोजिनालाई भेट्न भनी । कलेजको गेटभित्र छिर्ने बित्तिकै मेरा नयन बोटानिकल गार्डेनमा पुगेर अडिए । त्यहाँ मेरी रोजी अर्कै एकजनासँग असहज रुपमा गफ गर्दै थिइन् । म उनी भएको ठाउँमा पुगेर उनलाई एकछिन् यता आउन भनेर बोलाएँ । किन के भयो भनन् भनेर ठाडो प्रश्न गदैै्र उही ठाउँमा बसीरहिन् । म नै उनी भएको ठाउँमा गएर भनेँ हेरन रोजि पसर्ि भ्यालेन्टाइन डे अनि तिमीसँग केही सल्लाह गरुँ कि भनेर आएको मेरो कुरा सुनी उनको मुहार केही खुम्चेको महशुश मलाई भयो तर पनि मलाई हाम्रो सम्बन्ध त्यति कमजोर छ भन्ने लागेको थिएन । त्यही भएर मैले उनको त्यो खुम्च्याईको कुनै वास्ता गरिन । उनले सोही मुद्रामा मलाई भनिन् शरद हेर न म उहाँसँग एउटा गोप्य विषयमा कुरा गरिरहेकी छु । प्लिज तिमी अहिले जाउ न ल ।
उनले यति भनेपछि मैले त्यहाँ बसिरहनु त्यति उपयुक्त थिएन । त्यही भएर म त्यहाँबाट बाहिरिएर कतिबेला अफिस आएँ कति बेला कोठामा आएँ पत्तै भएन । म आफूमै थिइन । म हराएको थिएँ कताकता । पसर्िपल्ट भ्यालेन्टाइन डे थियो र संयोगवश हाम्रो अफिस पनि बिदा थियो । म त्यत्तिकै हाटखोला तिर रल्लिरहेको थिएँ । उनलाई परबाट उही अस्ति देखेकै केटासँग सुस्तरी सुस्तरी कम्प्लेक्स तिर जाँदै गरेको देखें । त्यो दृश्यले मलाई के असर गर्यो कतिबेला म उनको अगाडि पुगें र मैले के के भनें मलाई आजसम्म याद भैरहेको थिएन । तर आजको यो सपनाले मेरो जीवनको एउटा मोडको मैले सम्झनै नसकेको कुरा याद दिलाइदियो ।

-कृष्ण गिरी

December 9, 2008 | 11:29 AM Comments  0 comments



Who will lead?
Translations available in: English (original) | French | Spanish | Italian | German | Portuguese | Swedish | Russian | Dutch | Arabic

The present situation of world, economic crises, recession, depression and defragmentation of people, see the status of world leading stocks, Dow Jones(DJIA), New your Stock Exchange (NYSE), Nasdaq of america, FTSE of Europe, Hengseng of Hongkong, NIKKIE of Japan, BSE Sensex of India, all they are moving to lower poing to touch the down place!

In this present situation, everywhere feeling fears to investment, though who can lead situation? USA, Europe or Asia?

We have to findout! Still we are moving forward with facing the various problems and now this new econmic crises give a lot pains to the people. People who havd a lot loss in their business, they depressed and come to the situation of sucide! Another way the poor people who always taking the helps from the developed people they also reach in crucial condition!

So, all we have to think about and move forward with overcome these problems!

Let's Cheers!!!

Coming Together!
Trusting each other!
We can win
We can overcome!
Just move forward together!

October 27, 2008 | 4:29 AM Comments  0 comments



...A story of human_a reality
Translations available in: English (original) | French | Spanish | Italian | German | Portuguese | Swedish | Russian | Dutch | Arabic

In this stage his thoughts are start to segmentations or partisan into two parts one kind of behave needy at any cost and another kind starts to do agreement with his conditions.

Here dear readers! I am going to share one a such kind of real story of a boy who is doing still a hard struggle for his better life, his society better life and all of the world's better life. But is he success or his struggle is effort less? Dear Readers, I need your comments and advice...I know my english is not so good but still I am trying to share this story to you all. I hope you'll give support me.

This is the story starts from a small village of Nepal, which village situate in the eastern zone of Nepal...

...continue

September 15, 2008 | 10:56 PM Comments  0 comments



A story of human
Translations available in: English (original) | French | Spanish | Italian | German | Portuguese | Swedish | Russian | Dutch | Arabic



In a whole life a person wants and expects many things until the death, but every wants and expectation didn't fulfilled, it's difficult to fulfilled. A life, when it starts (pregnancy), some basic needs should be necessary to fulfill like checkup from doctor, medicine and now days a safety birth of a child. Gradually after the birth of life or a child his needs are increasing as well as wants and expectations also. In the period of childhood he never felt the lack of basic needs and also sometime his wants and desires. Because all the responsibility upon his parents and elders has to fulfill his needs and desires. He never felt how it fulfilling, where from it fulfilling. He just knows to weep and cry if his need doesn't fulfill.

How he slowly becoming a teenage, he starts to understand how his needs are fulfilling? Is his parents are jobholder, businessman, farmer what they are? Also he knows the source of money and earning. In this stage his thoughts are start to segmentations or partisan into two parts like somebody starts to behave needy at any cost and another partisan starts to....

...Continuous

September 13, 2008 | 5:49 PM Comments  0 comments

Tags:


« previous 5


Krishna Giri's Profile

Krishna Giri's Friends


Latest Posts
a short geet
सपना र...
Who will lead?
...A story of human_a...
A story of human

Monthly Archive
February 2005
March 2005
February 2007
August 2007
September 2008
October 2008
December 2008
July 2009

Change Language


Tags Archive
asia blogofyouth djia europe human krishnagiri nasdaq nikkie sensex signal social story usa whowilllead पिचरा विराटनगर

Friends
Alvaro Vera
Aanisha
aasna
Adham Tobail
adrianaval
adrianaval
Akka Owl
Alice Ho Pui Wah
ambika
Anita
anita
Anu maheshwari
Arun Khadka
Atta ur Rehman Qureashi
bhuban acharya
Bhuwan
BYJF
caringdevice
cherry
clarita zarate
Colette Cairns
D
Dabal Bista
Daniel Song
davyk
Dipendra
Eco-friendly Nepal
Eszter
Frederick Bernas
Gopi
Hail Marygrace
Hansha Sanjyal
Henry Ekwuruke
Inter-Cultural Youth Exchange UK
Jamal
Jennifer Corriero
Jiban Baral
Jiban Baral
Jodie
John Onuoha
Kaanaeli Kaale
Karen
Kiran
Kirsten
lokraj giri
Luciana Brasil
mahlicious
Melissa Short
Mr. Learn360
n
Nathaniel Cyrus Yue-Kiu Chan
Nischal
Peter Maibam
pokharel
Prakash Bhattarai
Preeti
Preksha Golchha
Rewati
richa mathur
Roshni Rai
Rukh Gurung
Sahro Ahmed
Sarah TOUMI
Sessi
Smart
SMJN
Sudip Aryal
SUJATA THAPA
sulail
Swastika Shrestha
Tara
Tulsi (Basil)
Udara
WeAreTeachers

Links
http://www.gysd.net
Nodan Club Website
www.nepalhomepage.com


15363 views
Important Disclaimer